Published on :
June 04, 2024
यस शारदा विद्यापीठमा नेपाल सरकारबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले एक बर्षे शिक्षाशास्त्री तहमा पठनपाठन गर्न पाउनेछन् । ने पाली, अङ्ग्रेजी, र गणित विषय पढ्ने विद्यार्थीहरुले सम्बन्धित विषय ५०० / ६०० पूर्णाङ्क पढे को हुनु पर्दछ भने सामाजिक विषयमा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको भए पुग्नेछ । अर्थात् सामाजिक विषय खुल्ला प्रकृतिको रहेको छ ।